यस्तो छ नेपाल राष्ट्र बैंकले तोकेको आजको विनिमयदर (सुचिसहित)
काठमाडौँ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ८७ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४७ पैसा तोकेको छ ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४६रुपैयाँ ६३ पैसा र बिक्रिदर १४७ रुपैयाँ ४० पैसा रहेको छ । यूएई दिराम एकको खरिददर ३१ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३१ रुपैयाँ २२ पैसा छ ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ र बिक्रीदर ३१ रुपैयाँ १७ पैसा रहेको छ । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४४ पैसा रहेको छ ।
विस्तृतमा तालिकामा हेर्नुहोस
Exchange Rate