अर्थ

यस्तो छ नेपाल राष्ट्र बैंकले तोकेको आजको विनिमयदर (सूचीसहित)

यस्तो छ नेपाल राष्ट्र बैंकले तोकेको आजको विनिमयदर (सूचीसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ २८  पैसा र बिक्रीदर ११४ रुपैयाँ ८८ पैसा तोकेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४७ रुपैयाँ ७४ पैसा र बिक्रिदर १४८ रुपैयाँ ५२ पैसा रहेको छ।  यूएई दिराम एकको खरिददर ३१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३१ रुपैयाँ २८ पैसा छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४७ पैसा र बिक्रीदर ३० रुपियाँ ६३ पैसा रहेको छ । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५५ पैसा रहेको छ । 

विस्तृतमा तालिकामा हेर्नुहोस 

विनिमयदर

विशेष