अर्थ

यस्तो छ आजको सुनचाँदीको मूल्य, हेर्नुहोस

यस्तो छ आजको सुनचाँदीको मूल्य, हेर्नुहोस

काठमाडौँ ।  नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ ।  

बिहीबार प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको सुन शुक्रबार ३ सय रुपियाँले बढेर प्रतितोला  ७१ हजार ३ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, शुक्रबार तेजावी सुनको मुल्य पनि बढेको छ । आज तेजावी सुन प्रतितोला ७१ हजारमा कारोबार भइरहेको छ ।

चाँदीको भाउ पनि आज बढेको छ । बिहीबार प्रतितोला ८ सय ५० रुपैयाँमा कारोवार भएको चाँदी आज भने ८ सय ५५ रुपियाँ कायम रहेको महासंघले जनाएको छ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघ

विशेष