यौन-शिक्षा

लिङ्ग लामो भएकाे भन्दै श्रीमान बिरुद्द मुद्दा हालिन् यी २९ वर्षीया महिलाले

लिङ्ग लामो भएकाे भन्दै श्रीमान बिरुद्द मुद्दा हालिन् यी २९ वर्षीया महिलाले

एजेन्सी । एक महिलाले आफ्ना पूर्वप्रेमीविरुद्ध अनौठो उजुरी गरेकी छिन् । पूर्वप्रेमीको लिंग असाधारण किसिमले लामो हुँदा आफ्नो भेजिना (योनी)मा क्षति पुगेको उनको दाबी छ । सिलिण्डाइल मान्गेना नामकी २९ वर्षीया महिलाले ३७ वर्षका पूर्वप्रेमी मुगोभ कुरिमाविरुद्ध मुद्दा हालेकी हुन् । ती महिलाका अनुसार उनी उक्त क्षतिविरुद्ध शल्यक्रिया गर्न गइरहेकी छिन् ।

तर उनले यसको खर्च भने पूर्वप्रेमीले नै भर्नुपर्ने दाबी समेत गरेकी छिन् । यसको खर्च ८ हजार पाउन्ड अर्थात् नेपाली करिब १२ लाख रुपैयाँ लाग्नेछ । सोही खर्च भराउन ती महिलाले पूर्वप्रेमीलाई अदालतसम्म लैजानलागेकी हुन् । यो घटना जिम्बाबेको हो । जिम्बाबे मेलसँग सिलिण्डाइलले गरेको कुराकानीलाई उद्धृत गर्दै मिरर युकेले जनाएअनुसार उनको योनीमा पूर्वप्रेमीकै कारण क्षति पुग्नुका साथै बदलाव आएको छ ।

जसले उनलाई निकै असहज बनाएको उनको दाबी छ । यद्यपि पूर्वप्रेमीको लिं गको आकारबारे भने खुलिसकेको छैन । त्यस्तै उनका पूर्वप्रेमीले पनि यसबारे केही प्रतिक्रिया दिइसकेका छैनन् । त्यसैगरी मिरर युकेकै अनुसार जोना फाल्कोन नामका युवाले आफ्नो पुरुषत्व १३-५ इन्च लामो भएकोले आफू नै विश्वको ठूलो पुरुषत्ववाला मानिस भएको दाबी गरेका थिए ।

डिप्रेसनको जोखिम घटाउँछ सहवासले महिलामा डिप्रेसन हुने जोखिम कम गराउँछ । पुरुषको वी र्यमा एस्ट्रोजेन र प्रोस्टाग्लेन्डिनजस्ता तत्व पाइन्छन् । यस्ता तत्व महिलाको यो निमा सेचन हुन पुग्छन् । यिनमा डिप्रेसनविरोधी गुण पाइन्छन् ।

टाउको दुखाइ घटाउँछ : महिलालाई टाउको दुखेको छ भने सहवास गर्नाले दुखाइ कम हुन्छ । महिलाको जी–स्पटमा सहवासका क्रममा हुने स्पर्श र घर्षणले महिलाको टाउको दुखाइ कम गर्छ । सहवासका क्रममा उत्सर्जन हुने ओक्सिटोसिन नामक तत्वमा पेनकिलरमा पाइने तत्व उपलब्ध हुन्छ, जसले अन्य दुखाइबाट राहत दिन्छ ।

स्मरणशक्ति बढाउँछ : नियमित सहवास गर्ने व्यक्तिको स्मरणशक्ति अरूको भन्दा बलियो हुन्छ । नियमित सहवास गर्दा स्मरणशक्ति बढाउने दिमागको भाग बढी सक्रिय हुने गर्छ ।

मीठो निद्रा लगाउँछ : सहवासपछि खास गरी पुरुषलाई मीठो निद्रा पर्छ । वीर्य स्खलनसँगै पुरुषको शरीरबाट अक्सिटोसिन बाहिर निस्किन्छ, जसले गर्दा पुरुषले निद्रा महसुस गर्छ ।

विशेष