अर्थ

धार्के-सितापाइलाको ठेकेदार सम्पर्कविहीन, निर्माण कार्य ठप्प

धार्के-सितापाइलाको ठेकेदार सम्पर्कविहीन, निर्माण कार्य ठप्प

धादिङ।  नौबिसे-नागढुंगा सडकखण्डको बैकल्पिक मार्ग धार्के -सितापाइला सडक निर्माण तथा स्तरोन्नती कार्य सुस्त भएको छ।  

अत्याधिक जाम छल्न निर्माण थालिएको सडकखण्डका ,मुल्ह्य ठेकेदार सम्पर्कबिहिन भएपछी अहिले निर्माण कार्य ठप्प भएको छ।  दुई बर्षघि निर्माण सुरु गरिएको सडकको ८० प्रतिशत काम सकिएको भनिएको भएता पनि आधा काम पनि सकिएको छैन।  

नौबिसेदेखी नागढुंगासम्म्को सडक साँघुरो, बढी मोड,उकालो र जिर्ण भएकाले दैनिकजसो सवारी जाम पर्ने र चाडवाडका बेला अत्याधिक सवारी चाप हुने भएकाले बैकल्पिक मार्ग खोजिएको थियो।  त्यहि अनुरुप जिल्लाको धुनिवेशी नगरपालिकाको धर्के बजारस्थित पृथ्वी राजमार्गबाट ठुलोखोला हुदै भिमढुंगा-सितापाइला जोडिने ३२ किलोमिटर सडक निर्माण सुरु गरिएको थियो।  

यो समाचार आजको नागरिक दैनिकमा सरिता श्रेष्ठले लेख्नुभएको छ।   

सडकखण्ड धार्के-सितापाइला

विशेष