अर्थ

आज कति छ सुनचाँदीको मूल्य ? हेर्नुहोस

आज कति छ सुनचाँदीको मूल्य ? हेर्नुहोस

काठमाडौंः  केहिदिन देखि ओरालो लागेको सुनको मूल्य बुधबार भने स्थिर रहेको छ। 

मंगलबार प्रतितोला ७० हजार ८ निर्धारण गरिएको सुन आज पनि सोही मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बुधबार तेजबीको सुनको मूल्य पनि स्थिर छ ।  मंगलबार ७० हजार ५  सय प्रतितोलामा कारोबार भएको तेजाबी सुन आज पनि सोहि मुल्यमा कारोबार भईरहेको छ । 

चाँदीको भाऊ पनि आज स्थिर  छ । मंगलबार चाँदी प्रतितोला ८ सय ३० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।  

 

नेपाल सुनचाँदी व्यवसायी महासंघ

विशेष