ब्ल्याक शिमरी गाउनमा सनी लियोनी (फोटोफिचर)

एजेन्सी । बलिउड अभिनेत्री सनी लियोनी कामका अलावा सामाजिक संजालमा पनि अक्सर सक्रिय रहने गरेकी छिन । बेलाबखतमा उनि सामाजिक संजालमा पनि आफ्ना बोल्ड एण्ड ग्ल्यामरस तस्बिर शेयर गरिरहेकी हुन्छिन।
सनीले हालै मात्र शेयर गरेका केहि तस्बिरहरु खास हेर्न लायक छन। जसले यतिखेर सामाजिक संजालमा तहल्का पिटीरहेको छ।
तस्बिरमा सनीलाई नीता लुल्लाको ब्ल्याक शिमरी गाउनमा देखिएको छ।
अफ शोल्डर ब्ल्याक गाउनमा सनीलाई आकर्षक देखिएको छ।
कामको कुरा गर्दा सनी यतिबेला एमटीवी स्प्लिट्सविलाको होस्ट गरिरहेकी छिन। त्यस्तै चलचित्र 'रागिनी एमएमएस रिटन्स २' ओ 'हैलो जी' बोलको गीतमा पनि उनलाई देखिएको छ।
सनीद्वारा अभिनित 'कोकोकोला', 'रंगीला' र 'वीरामादेवी' प्रदर्शनको क्रममा रहेको चलचित्रहरु हुन्।
सनी लियोनी