अर्थ

लगातार घट्दै विदेशी मुद्राको भाऊ, कुन देशको आज कति? (सूचीसहित)

लगातार घट्दै विदेशी मुद्राको भाऊ, कुन देशको आज कति? (सूचीसहित)

काठमाडौंः नेपाली बजारमा साताको पाँचाै दिन बिहीबार पनि बिदेशी मुद्राको भाऊ घटेको छ । नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ४ पैसा तथा बिक्रिदर ११३ रुपैयाँ ६४ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४८ रुपैयाँ ६६ पैसा र बिक्रिदर १४९ रुपैयाँ ४५ पैसा रहेको छ । यूएई दिराम एकको खरिददर ३० रुपैयाँ ७८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९४ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३० पैसा रहेको छ । त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ५ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २१ पैसा रहेको छ ।  

नेपाल राष्ट्र बैंक बिदेशी मुद्रा

विशेष