अर्थ

आजको सुनचाँदीको मूल्य

आजको सुनचाँदीको मूल्य

काठमाडौंः नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । आइतबार ७१ हजार ३ सयमा कारोबार भएको सुन आज पनि सोही मूल्य रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजावी सुनको मूल्य पनि प्रतितोला ७१ हजार रुपैयाँ नै निर्धारण गरिएको छ ।  

चाँदीको भाऊ पनि आज स्थिर रहेको छ । आइतबार प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्य निर्धारण गरिएको महासंघले जनाएको छ ।

सुनचाँदी सुनचाँदी व्यवसायी महासंघ

विशेष