फोटो

रमाइलो गर्न उमेरले छेक्दैन, नातीसंग मस्ती गर्दै ९३ वर्षीया वृद्धा (फोटोफिचर)

रमाइलो गर्न उमेरले छेक्दैन, नातीसंग मस्ती गर्दै ९३ वर्षीया वृद्धा (फोटोफिचर)

बढ्दो उमेरसंगै मानिसको शारीरिक गतिविधिमा कमि आउनु एक सामान्य कुरा हो ।  ६० को उमेर पार गरिसकेपछि नै मानिसहरु शारीरिक तथा मानसिक रुपले अति सुस्त हुन थाल्छन।  तर यक वृद्धा यस्ती छिन जो ९३ बर्ष भईसक्दा पनि अझै जवान नै छिन . 

उनको शारीरिक गतिविधिमा यस उमेरसम्म पनि कुनै कमि आएको छैन।  उनि आफ्नो २७ वर्षीया नातिका साथमा मस्ती गर्दै आइरहेकी छिन।  उनले हालै मात्र एक फोटोसुट गराएकी छिन जुन पछिल्लो समय सामाजिक संजालमा निकै नै भाईरल भईरहेको छ।  

यी ९३ बर्षीया वृद्धा आमाको नाम पोलिन हो जबकी उनको नाती रस स्मिथ हुन्। पोलिनले यो फोटोसुट तन बुढो भएपनि मन कहिल्यै बुढो हुन्न भन्ने देखाउन गराएकी हुन्। 

इंस्टाग्राममा पनि यी हजुरआमा नातीको जोडी निकै नै चर्चित छ।  

नाती हजुरआमा कुनै युद्ध लड्न जान लागेका जस्तो देखिएका छन।  

हजुरआमाले बडी देखाईरहेकी छिन।  

 

 

 

 

९३ बर्षीया वृद्धा फोटोसुट

विशेष