आजको विनिमयदर, कुन देशको कति? (सूचीसहित)
काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ २६ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८६ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १२६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १२७ रुपैयाँ ०८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४९ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५० रुपैयाँ ३९ पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३४ पैसा र बिक्रीदर २७ रुपैयाँ ४९ पैसा रहेको छ ।यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३१ रुपैयाँ २७ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८३ पैसा र बिक्रीदर ३१ रुपैया रहेको छ ।
तालिकामा विस्तृतमा हेर्नुहोस
