अर्थ

यस्तो छ नेपाल राष्ट्र बैंकले जारी गरेको आजको विनिमयदर (सूचीसहित)

यस्तो छ नेपाल राष्ट्र बैंकले जारी गरेको आजको विनिमयदर (सूचीसहित)

काठमाडौं। नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११३ रुपैयाँ ९६ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२६ रुपैयाँ १५ पैसा र बिक्रीदर १२६ रुपैयाँ ८२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १५९ रुपैयाँ २४ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३७ पैसा र बिक्रीदर २७ रुपैयाँ ५१ पैसा रहेको छ ।यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १३  पैसा र बिक्रीदर ३१ रुपैयाँ ३० पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८६ पैसा र बिक्रीदर ३१ रुपैया ०३ पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस 

#Exchange Rate #

विशेष