अर्थ

आज कतिमा कारोबार हुदैछ सुनचाँदी ? हेर्नुहोस

आज कतिमा कारोबार हुदैछ सुनचाँदी ?  हेर्नुहोस

काठमाडौँ।  नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्य स्थिर रहेको छ । बिहीबार ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज पनि प्रतितोला सोही मूल्यमा निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजावी सुनको मूल्य भने आज बढेको छ । बिहीबार प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज भने १ रुपियाँले बढेर ७१ हजार ३ सय निर्धारण गरिएको छ ।  

चाँदीको भाऊ भने आज पनि छ । बिहीबार प्रतितोला ८ सय ५० रुपैयाँ रहेको चाँदी आज पनि यही मूल्यमा कारोबार भइरहको महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ

विशेष