अर्थ

आजको विनिमयदर कुन देशको कति ? सूचीसहित

आजको विनिमयदर कुन देशको कति ? सूचीसहित

काठमाडौं। नेपाल राष्ट्र बैंकले शनिबार जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ५० पैसा र बिक्रीदर ११४ रुपैयाँ १० पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२६ रुपैयाँ १५ पैसा र बिक्रीदर १२६ रुपैयाँ ६३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ८० पैसा र बिक्रीदर १४८ रुपैयाँ ५९ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४२ पैसा र बिक्रीदर २७ रुपैयाँ ५६ पैसा रहेको छ ।यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १७  पैसा र बिक्रीदर ३१ रुपैयाँ ३४ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९० पैसा र बिक्रीदर ३१ रुपैया ०६ पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस 

विनिमयदर

विशेष