अर्थ

साताको पहिलाे दिन कतिमा कारोबार हुँदैछ सुनचाँदी?

साताको पहिलाे दिन कतिमा कारोबार हुँदैछ सुनचाँदी?

काठमाडौंः नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज पनि प्रतितोला सोही मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजावी सुनको मूल्य पनि स्थिर नै रहेको छ । आइतबार पनि तेजावी सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँ नै निर्धारण गरिएको छ ।  

चाँदीको भाऊ पनि आइतबार स्थिर नै रहेको छ । शुक्रबार प्रतितोला ८ सय ५० रुपैयाँ रहेको चाँदी आज पनि यही मूल्यमा कारोबार भइरहको महासंघले जनाएको छ ।

सुनचाँदी सुनचाँदी व्यवसायी महासंघ

विशेष