अर्थ

यस्तो छ नेपाल राष्ट्र बैंकले जारी गरेको आजको विनिमयदर (सूचीसहित)

यस्तो छ नेपाल राष्ट्र बैंकले जारी गरेको आजको विनिमयदर (सूचीसहित)

काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ५० पैसा र बिक्रीदर ११४ रुपैयाँ १० पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १२६ रुपैयाँ ४१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४८ रुपैयाँ ३२ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४२ पैसा र बिक्रीदर २७ रुपैयाँ ५६ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १७  पैसा र बिक्रीदर ३१ रुपैयाँ ३३ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९० पैसा र बिक्रीदर ३१ रुपैया ०६ पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस 

 

विनिमयदर

विशेष