अर्थ

यस्तो छ नेपाल राष्ट्र बैंकले जारी गरेको आजको विनिमयदर (सूचीसहित)

यस्तो छ नेपाल राष्ट्र बैंकले जारी गरेको आजको विनिमयदर (सूचीसहित)

काठमाडौं। नेपाल राष्ट्र बैंकले जारी गरेको विनियमदरका अनुसार मंगलबार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ५९ पैसा र बिक्रीदर ११४ रुपैयाँ १९ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ८४ पैसा र बिक्रीदर १२६ रुपैयाँ ५१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४८ रुपयाँ १४ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४२ पैसा र बिक्रीदर २७ रुपैयाँ ५६ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २०  पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैया ०९ पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस

 

विनिमयदर

विशेष