अर्थ

आजको विनिमयदर, कुन देशको कति ? (सूचीसहित)

आजको विनिमयदर, कुन देशको कति ? (सूचीसहित)

काठमाडौँ।  नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ४९ पैसा र बिक्रीदर ११५ रुपैयाँ ०९ पैसा तोकेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४७ रुपैयाँ ९९ पैसा र बिक्रिदर १४८ रुपैयाँ ७६ पैसा रहेको छ।  यूएई दिराम एकको खरिददर ३१ रुपैयाँ १७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३३ पैसा छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५३  पैसा र बिक्रीदर ३० रुपियाँ ६० पैसा रहेको छ । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६१ पैसा रहेको छ । 

बिस्तृतमा तल तालिकामा हेर्नुहोस 

 

विनिमयदर

विशेष