अर्थ

यस्तो छ नेपाल राष्ट्र बैंकले जारी गरेको आजको विनिमयदर (सूचीसहित)

यस्तो छ नेपाल राष्ट्र बैंकले जारी गरेको आजको विनिमयदर (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेको विनियमदरका अनुसार बुधबार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३३ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ९४ पैसा र बिक्रीदर १२६ रुपैयाँ ६० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ १९ पैसा र बिक्रीदर १४७ रुपयाँ ९६ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४९ पैसा र बिक्रीदर २७ रुपैयाँ ६४ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४० पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९६ पैसा र बिक्रीदर ३१ रुपैया १३ पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस

Exchange Rate

विशेष