अर्थ

आजको विनिमयदर कुन देशको कति ? सूचीसहित

आजको विनिमयदर कुन देशको कति ? सूचीसहित

काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेको विनियमदरका अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ८० पैसा र बिक्रीदर ११४ रुपैयाँ ४० पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२६ रुपैयाँ १८ पैसा र बिक्रीदर १२६ रुपैयाँ ८५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४८ रुपयाँ ३२ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५४ पैसा र बिक्रीदर २७ रुपैयाँ ६८ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४२ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९८ पैसा र बिक्रीदर ३१ रुपैया १५ पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस:

 

विनिमयदर

विशेष