अर्थ

आजको विनिमयदरः कुन देशको मुद्राको मूल्य कति ?

आजको विनिमयदरः कुन देशको मुद्राको मूल्य कति ?

काठमाडौंः नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ८८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४८ पैसा रहेको छ ।

यस्तै, यूरो एकको खरिददर १२७ रुपैयाँ २७ पैसा र बिक्रीदर १२७ रुपैयाँ ९४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७४ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५९ पैसा र बिक्रीदर २७ रुपैयाँ ७३ पैसा रहेको छ।यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३१ रुपैयाँ २७ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ०० पैसा र बिक्रीदर ३१ रुपैयाँ १७ पैसा रहेको छ ।

विस्तृतमा तालिकामा हेर्नुहोस 

विनिमयदर

विशेष