अर्थ

आजको विनिमयदर, कुन देशको कति ? सूचीसहित

आजको विनिमयदर, कुन देशको कति ? सूचीसहित

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ८१  पैसा र बिक्रीदर ११४ रुपैयाँ ४१ पैसा रहेको छ ।

यस्तै, यूरो एकको खरिददर १२७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १२८ रुपैयाँ ०५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४९ रुपैयाँ २९ पैसा र बिक्रीदर १५० रुपैयाँ ०८  पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७१ पैसा र बिक्रीदर २७ रुपैयाँ ८६ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४२ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा रहेको छ ।

विस्तृतमा तालिकामा हेर्नुहोस:

विनिमयदर

विशेष