अर्थ

बढ्यो सुनचाँदीको मूल्य, कतिमा कारोबार हुँदैछ ?

बढ्यो सुनचाँदीको मूल्य, कतिमा कारोबार हुँदैछ ?

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।  सोमबार प्रतितोला ७३ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ सयले बढेर ७३ हजार ५ सय निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

त्यस्तै, तेजबीको सुनको मूल्य पनि आज बढेको छ । सोमबार  प्रतितोला ७३ हजारमा कारोबार भएको तेजावी सुनको मूल्य आज ७३ हजार सय निर्धारण गरिएको छ ।  

चाँदीको भाऊ पनि  आज बढेको छ । सोमबार प्रतितोला ८ सय ९० रुपैयाँ निर्धारण गरिएको चाँदीको मूल्य आज ९ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ । 

 

नेपाल सुनचाँदी व्यवसायी महासंघ

विशेष