ललितपुर महानगरले माग्यो ३३ कर्मचारी (सूचनासहित)

ललितपुर महानगरपालिकाले विभिन्न पदमा ३३ कर्मचारी माग गरेको छ । महानगरपालिकाले करारमा नियुक्त गर्ने गरी ३३ कर्मचारी माग गरेको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले १५ दिनभित्र आवेदन दिन सक्ने मंगलबार जारी सूचनामा उल्लेख छ ।