अर्थ

आजको विनिमय दर, कुन देशको कति? (सूचीसहित)

आजको विनिमय दर, कुन देशको कति? (सूचीसहित)

काठमाडौंः नेपाली बजारमा मंगलबार अमेरिकी डलरसहित प्राय सबै देशको भाऊ घटेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ३५ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ९५ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४७ रुपैयाँ ५८ पैसा र बिक्रिदर १४८ रुपैयाँ ३५ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १३ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २९ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४९ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६५ पैसा रहेको छ । त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ५७ पैसा रहेको छ । 

विनिमय दर अमेरिकी डलर

विशेष