अर्थ

आज कति छ सुनचाँदीको मूल्य ? हेर्नुहोस

आज कति छ सुनचाँदीको मूल्य ? हेर्नुहोस

काठमाडौंः मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ ।

सोमबार प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज पनि सोहि मुल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य पनि स्थिर छ । सोमबार प्रतितोला ७१ हजार १ सयमा कारोबार भएको तेजावी सुन आज पनि सोहि मुल्य कायम गरिएको छ ।  

आज चाँदीको भाऊ पनि स्थिर छ । आज चाँदी प्रतितोला ८ सय ५० रुपियाँमा कारोबार भएको महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ

विशेष