अर्थ

आजको विनिमय दर, कुन देशको कति? (सूचीसहित)

आजको विनिमय दर, कुन देशको कति? (सूचीसहित)

काठमाडौँ। नेपाली बजारमा बुधबार अमेरिकी डलरसहित  सबै देशको भाऊ बढेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ३८ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ९८ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४८ रुपैयाँ ६१  पैसा र बिक्रिदर १४९ रुपैयाँ ३९  पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १४ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३० पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५० पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६६ पैसा रहेको छ । त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ५८ पैसा रहेको छ । 

बिस्तृतमा तालिकामा हेर्नुहोस 

विनिमयदर

विशेष