अर्थ

आजको विनिमय दर, कुन देशको कति? (सूचीसहित)

आजको विनिमय दर, कुन देशको कति? (सूचीसहित)

काठमाडौँ। नेपाली बजारमा बिहीबार अमेरिकी डलरसहित  सबै देशको भाउ घटेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ७९ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ३६ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४९ रुपैयाँ ४८  पैसा रहेको छ भने बिक्रिदर १५० रुपैयाँ २७ पैसा रहेको छ। युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९७पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ १३ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३३ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४९ पैसा रहेको छ । त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २४ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४१ पैसा रहेको छ । 

बिस्तृतमा तालिकामा हेर्नुहोस 

विनिमयदर

विशेष