अर्थ

आजको विनिमय दर, कुन देशको कति? (सूचीसहित)

आजको विनिमय दर, कुन देशको कति? (सूचीसहित)

काठमाडौँ। नेपाली बजारमा शनिबार अमेरिकी डलरसहित  सबै देशको भाउ घटेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ६१ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ २१ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४९ रुपैयाँ २२ पैसा रहेको छ भने बिक्रिदर १५० रुपैयाँ ०१ पैसा रहेको छ। युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ०९ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३०  पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४६ पैसा रहेको छ । त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २० पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३७ पैसा रहेको छ । 

बिस्तृतमा तालिकामा हेर्नुहोस 

विनिमयदर

विशेष