अर्थ

आज कति छ सुनचाँदीको मूल्य ? हेर्नुहोस

आज कति छ सुनचाँदीको मूल्य ? हेर्नुहोस

काठमाडौंः नेपाली बजारमा साताको दोस्रो दिन सोमबार सुनको मूल्य घटेको छ ।

आइतबार प्रतितोला ७१ हजार २ सय निर्धारण गरिएको सुन आज २ सयले घटेर ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आइतबार ७० हजार ९ सय पुगेको तेजावी सुनको मूल्य आज प्रतितोला ७० हजार ७ सय रुपैयाँ निर्धारण गरिएको छ ।  

चाँदीको भाऊ पनि आज घटेको छ । आइतबार प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज ८ सय ३५  रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।  

 

नेपाल सुनचाँदी व्यवसायी महासंघ

विशेष