फोटो

सातै जनाको शव लिएर ताप्लेजुङबाट उड्यो सेनाको हेलिकोप्टर (फोटो फिचर)

सातै जनाको शव लिएर ताप्लेजुङबाट उड्यो सेनाको हेलिकोप्टर (फोटो फिचर)

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा परी निधन भएका सबै शव ताप्लेजुङबाट काठमाडौं पठाइएको छ। नेपाली सेनाको हेलिकोप्टरमार्फत् काठमाडौं पठाइएको हो।

 

मध्यान्ह १२:०५ मा ताप्लेजुङबाट जात जनाको शव बोकेर नेपाली सेनाको हेलिकोप्टर काठमाठौं प्रस्तान गरेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जनकारी दिए। ताप्लेजुङमा बिहान पानी परेकाले शव ३ घन्टासम्म ताप्लेजुङ विमानस्थलमा नै राखिएको थियो।

शव काठमाडौं पठाइँदाका फोटो हेर्नुहोस्:

फोटो : रासस

हेलिकोप्टर दुर्घटना

विशेष