खरीमा भेटियो, महिलाको शव

भक्तपुर । घरबाट हराएको दोस्रो दिनमा भक्तपुर नगरपालिका– २ ठूलो ब्यासीस्थित पोखरीमा एक महिलाको शव भेटिएको छ ।
भक्तपुर नगरपालिका– ३ बताले बस्ने ४९ वर्षीया गङ्गा छुकाँको शव पोखरीमा भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता रेवतिरमण पोखरेलले जानकारी दिए ।
हिजो साँझ घरबाट हराएको भन्ने जानकारी पाएको बताउँदै उनले घटनाको अनुसन्धान अगाडि बढाएको बताए ।
शव