५ जिल्लाको प्राथमिक तहको नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौं । शिक्षक सेवा आयोगले कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको अन्तिम नतिजा सार्वजनिक गरेको छ । साेमबार एक सूचना जारी गर्दै सुदूरपश्चिम प्रदेशका ५ जिल्लाको प्रावि तहको नतिजा सार्वजनिक गरेको हो । आयोगले साेमबार बझाङ, दार्चुला, कञ्चनपुर, डडेल्धुरा र बैतडी जिल्लाको नतिजा सार्वजनिक गरेको छ ।
बझाङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
दार्चुलाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
कञ्चनपुरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
बैतडीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
डडेल्धुराको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्