६ जिल्लाको प्राथमिक तह नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौं । शिक्षक सेवा आयोगले मंगलबार कार्यरत अस्थायी शिक्षकको ६ जिल्लाको प्राथमिक तहको नतिजा सार्वजनिक गरेको छ । एक सूचना जारी गर्दै आयोगले ६ जिल्लाको प्रावि तहको नतिजा सार्वजनिक गरेको हो । आयोगले मंगलबार डोटी, पाँचथर, कैलाली, बाजुरा, अछाम र ताप्लेजुङ जिल्लाको नतिजा प्रकाशित गरेको छ । हेर्नुस् नतिजा–
कैलालीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
पाँचथरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
अछामको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
ताप्लेजुङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
डोटीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
बाजुराको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्