८ जिल्लाको प्राथमिक तहको नतिजा सार्वजनिक (नामसहित)

काठमाडौं । शिक्षक सेवा आयोगले मंगलबार कार्यरत अस्थायी शिक्षकको ८ जिल्लाको प्राथमिक तहको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले बुधबार एक सूचना जारी गर्दै सुनसरी, धनकुटा, तेह्रथुम, हुम्ला, इलाम, झापा, संखुवासभा र भोजपुर जिल्लाको नतिजा प्रकाशित गरेको हो । हेर्नुस् नतिजा–
तेह्रथुमको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
सुनसरीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
इलामको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
झापाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
संखुवासभाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
भोजपुरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
धनकुटाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
हुम्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्