यौन-शिक्षा

९ जिल्लाको प्राथमिक तहको नतिजा सार्वजनिक (नतिजासहित)

९ जिल्लाको प्राथमिक तहको नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौं । शिक्षक सेवा आयोगले शुक्रबार कार्यरत अस्थायी शिक्षकको ९ जिल्लाको प्राथमिक तहको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले एक सूचना जारी गर्दै मोरङ, बाँके, दैलेख, जाजरकोट, मुगु, कालिकोट, बर्दिया, जुम्ला र डोल्पा जिल्लाको नतिजा सार्वजनिक गरेको हो । हेर्नुस् शुक्रबार सार्वजनिक ९ जिल्लाको नतिजा–

कालिकोटको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
बर्दियाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

जुम्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
डोल्पाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

मोरङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
बाँकेको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

जाजरकोटको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
मुगुको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
दैलेखको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

शिक्षक सेवा आयोग अस्थायी शिक्षक नतिजा

विशेष