७ जिल्लाको प्राथमिक तह नतिजा सार्वजनिक (नामसहित)

काठमाडौं । शिक्षक सेवा आयोगले बिहीबार ७ जिल्लाको अस्थायी शिक्षकको प्राथमिक तहको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै तनहुँ, मनाङ, लमजुङ, गोरखा, रसुवा, सिन्धुपाल्चोक र धादिङ जिल्लाको नतिजा सार्वजनिक गरेको हो । हेर्नुस् नतिजा–
रसुवाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
सिन्धुपाल्चोकको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
धादिङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
मनाङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
लमजुङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
तनहुँको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
गोरखाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्