अर्थ रोजगार

सञ्चय कोषमा खुल्यो वरिष्ठ प्रबन्धकदेखि सहायकसम्मलाई जागिर, हेर्नुहोस् विज्ञापन

सञ्चय कोषमा खुल्यो वरिष्ठ प्रबन्धकदेखि सहायकसम्मलाई जागिर, हेर्नुहोस् विज्ञापन

काठमाडौं : कर्मचारी सञ्जय कोषले विभिन्न पदमा स्थायी पदपूर्तिका लागि दरखास्त आव्हान गरेको छ। कोषको कार्यालय पुल्चोकले गोरखापत्र दैनिकमा सूचना निकाल्दै वरिष्ठ प्रबन्धकदेखि प्रशासन सहायकसम्मका लागि दरखास्त आव्हान गरेको हो। दरखास्त अनलाइबाट पनि दिन सकिने कोषको कार्यालयले जनाएको छ।

जागिर कर्मचारी सञ्चय कोष

विशेष