अपराध सुरक्षा

रेशमलाई अदालतले सजाए दिएको विरोधमा आन्दोलन चर्काउने चेतावनी 

रेशमलाई अदालतले सजाए दिएको विरोधमा आन्दोलन चर्काउने चेतावनी 

काठमाडौं । रेशम चौधरीको विषयमा अदालतले गरेको फैसलाबारे थारु कल्याणकारिणीसभा केन्द्रीय समिति थरुहट÷थारुवान संयुक्त संघर्ष समिति एवम केन्द्रीय संयोजन एवं परिचालन समितिले असन्तुष्टि जनाएका छन् । ती संस्थाहरुले शुक्रबार विरोध तथा धर्ना कार्यक्रम गरी कालोपट्टी बाँध्ने र हातमा तराजु बोक्ने भएका छन् । 

 

यसैगरी थारु कल्याणकारिणीसभा र थरुहट÷थारुवान संयुक्त संघर्ष समितिले वृहत बैठक संघर्षका भावी कार्यक्रम तथा रणनीति तय गर्नका लागि शनिबार काठमाडौं उपत्यका र प्रत्येक जिल्लाहरुमा बृहत बैठक गर्ने जनाएको छ  । 

 

यो समाचार नागरिक दैनिकबाट लिईएको हो ।
 

विशेष