विदेशी मुद्रामा पाइने ऋणको ब्याज घट्यो

काठमाडौं । बैंकले विदेशी मुद्रामा प्रदान गर्ने ऋणको ब्याजदर एक प्रतिशत बिन्दुले घटेको छ । परिवर्त्य विदेशी मुद्रा आर्जन गर्ने प्रयोजनका लागि निर्यात कारोबार गर्ने निर्यातकर्ताले मात्र यस्तो सुविधा पाउनेछन् । निर्यातलाई प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्रबैंकले यस्तो हर्जाको ब्याजदर घटाउन बैंकलाई निर्देशन दिएको हो । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।
विदेशी मुद्रा बैंक