निमावि तहः मध्य र सुदूरपश्चिमाञ्चलको अंग्रेजी विषयको नतिजा सार्वजनिक (नामावलीसहित)

काठमाडौं । शिक्षक सेवा आयोगले कार्यरत अस्थायी शिक्षकको मध्य र सुदूरपश्चिमाञ्चलको अंग्रेजी विषयको नतिजा सार्वजनिक भएको छ । उक्त स्थानमा पदपूर्तिका लागि गत असार २९ गते लिखित परीक्षा लिइएको थियो। नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
शिक्षक सेवा आयोग अस्थायी शिक्षक नतिजा सार्वजनिक