यौन-शिक्षा

स्थायी शिक्षकको खुल्लातर्फको लिखित नतिजा सार्वजनिक (नामसहित)

स्थायी शिक्षकको खुल्लातर्फको लिखित नतिजा सार्वजनिक (नामसहित)

भक्तपुर । शिक्षक सेवा आयोगले स्थायी शिक्षकको लिखित परीक्षाको नतिजा प्रकाशन गर्न शुरु गरेको छ । गत असोजमा लिएको लिखित परीक्षाको नतिजा प्रकाशन गर्ने क्रममा आयोगले बिहीबार माध्यमिक तहको संस्कृत व्याकरण, संस्कृत साहित्य, कर्मकाण्ड, ज्योतिष, कम्प्युटर, जनसंख्या, शिक्षा, स्वाथ्य तथा शारिरीक शिक्षा, संस्कृत भाषा वेद भुगोल र कृषिको नतिजा सार्वजनिक गरेको छ ।  

नतिजा अनुसार पूर्वाञ्चलको संस्कृत व्याकरण र स्वास्थ्य तथा शारीरिक शिक्षा मध्यमाञ्चलको संस्कृत व्याकरण, संस्कृत साहित्य, कर्मकाण्ड, ज्योतिष, कम्प्युटर विज्ञान, जनसंख्या शिक्षा र स्वास्थ्य तथा शारीरिक शिक्षा, पश्चिमाञ्चलको संस्कृत भाषा, संस्कृत व्याकरण, संस्कृत साहित्य, वेद, कृषि, मध्यपश्चिमाञ्चलको भूगोल र सुदूर पश्चिमाञ्चलको संस्कृत साहित्य तर्फको नतिजा सार्वजनिक भएको आयोगले जनाएको छ । बिहीबार भएको नतिजामा उत्र्तीणहरुको अन्तर्वार्ता बैशाख २५ गतेलाई तोकिएको छ ।

 

शिक्षक सेवा आयोग स्थायी शिक्षक

विशेष