फोटो प्रोफाइल सामाजिक सञ्जाल

इलाममा पनि पूर्वराजाको भव्य स्वागत (फोटोफिचर) 

इलाममा पनि पूर्वराजाको भव्य स्वागत (फोटोफिचर) 

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई इलामेली जनताले पनि भव्य स्वागत गरेका छन् । इलाम र पाँचथर भ्रमणका लागि त्यसतर्फ गएका पूर्वराजालाई बिहीबार इलामेली जनताले भव्य स्वागत गरेका हुन् । 

उनको स्वागतका लागि हजारौं सर्वसाधारणहरु सडकमा जम्मा भएका थिए । इलाममा पूर्वराजा शाहले मास्थानको दर्शन गरेका थिए । इलामबाट झापा फर्किदै गर्दा बुधबार पनि मानिसहरु पूर्वराजाको स्वागतका लागि जम्मा भएका थिए ।

पूर्वराजा बिहीबार नै झापा फर्किने कार्यक्रम रहेको राजसंस्था पक्षधर शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत बाबाले जानकारी दिए । 

तस्बीर सौजन्य शिव सेना नेपाल 
 

पूर्वराजा

विशेष