संघीय समाचार प्रदेश ५

प्रदेश नम्बर ५ सरकारद्वारा बाराका हुरी पीडितलाई १ करोड सहयोग

प्रदेश नम्बर ५ सरकारद्वारा बाराका हुरी पीडितलाई १ करोड सहयोग

बुटवल। प्रदेश नम्बर २ को बारा र पर्सामा हावाहुरीबाट प्रभावितका लागि प्रदेश नम्बर ५ सरकारले एक करोड सहयोग गर्ने भएको छ ।

प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पुर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले दिएको जानकारी अनुसार प्रदेश नम्बर २ को खातामा १ करोड रुपैयाँ जम्मा गर्ने मन्त्रिपरिषदले निर्णय गरेको हो । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले सहयोग रकम जम्मा गर्ने जिम्मा आर्थिक मामिला तथा योजना मन्त्रालयलाई दिएको हो ।

विशेष