अपराध सुरक्षा

जुनसुकै परिस्थितिको सामना गर्न तयार रहन प्रहरीलाई गृहमन्त्रीको निेर्देशन

जुनसुकै परिस्थितिको सामना गर्न तयार रहन प्रहरीलाई गृहमन्त्रीको निेर्देशन

पोखरा । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले मुलुकमा शान्ति सुरक्षा कायम गर्ने सिलसिलामा विभिन्न कानुनको निर्माण गर्दै शान्ति भंग गर्ने र संविधान विरुद्ध काम गर्नेहरुप्रति कडा रुपले प्रस्तुत हुने नीति लिएको बताएका छन् ।

पोखरामा शनिबारदेखि सुरु भएको गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठीको समापन शत्रललाई सम्बोधन गर्दै गृहमन्त्री थापाले सबै प्रकारका आपराधिक गतिविधिलाई निस्तेज पार्न सुरक्षा निकायहरुको सक्रियता अझै बढाउनु पर्नेमा जोड दिए । गृहमन्त्री थापाले जुनसुकै परिस्थितिको सामना गर्न सुरुक्षाकर्मीहरु तयार रहन आवश्यक रहेको भन्दै तदअनुरुप तयार रहन निर्देशन दिएका हुन् ।

विशेष