फोटो पर्यटन

सम्मोहक सोलु (फोटोफिचर)   

सम्मोहक सोलु (फोटोफिचर)   

सोलुखुम्बु सेता हिमालको खानी नै हो । राजधानीसंग निकट र विकट दुवै दूरीमा रहेको यो त्यस्तो जिल्ला हो, जहाँ एक ठाउँबाट अर्को ठाउँ पुग्न काठमाडौं आएर सीधा पर्छ । सोलुमा बसेर डलरमा कारोवार गर्ने पनि यहीँ छन् ।  

 

नेपाली सुको देख्न साईत जुर्नुपर्ने नेपाली पनि यही भूगोलमा छन् । सोलुमा सेता हिमाल मात्र छैनन, अत्यासलाग्दा  पहाडका काला दुख पनि छन् । जे भएपनि सोलु प्रकृतिको सुन्दर फूल हो । यति त मज्जैले भन्न सकिन्छ– ‘ल है माया नमार, घुम्दै आउनु सोलु बजार ।’ 

 


 

 

 

 

 

 

 

 

 

 

 

सोलुखुम्बु

विशेष