अर्थ

 किसानका लागि बजेटमा झिनामसिना कार्यक्रम, एउटा पनि आशलाग्दो छैन

 किसानका लागि बजेटमा झिनामसिना कार्यक्रम, एउटा पनि आशलाग्दो छैन

काठमाडौं । कृषिमा सरकारले दिँदै आएको अनुदानलाई निरन्तरता दिएको छ । तर कृषिमा आकर्षण नयाँ कार्यक्रम छैनन् । प्रधानमन्त्री कृषि आधुनिकिकरणका लागि ८ अर्ब रकम विनियोजन गरिएको छ । 

 

फापर भटमासको विशेष जोन स्थापना गरिने आर्थिक वर्ष २०७६/७७ को बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो जानकारी दिएका हुन् । 

 

रासायनिक मल खरिदमा ९ अर्ब रकम विनियोजन भएको छ । उखु किसानका लागि ९५ करोड छुट्याइएको छ । 

बाँकी कार्यक्रमहरु पुरानैका निरन्तरता छन् । 
 

विशेष