अपराध सुरक्षा

अप्राकृतिक मैथुन गराएको आरोपमा एक जना पक्राउ

अप्राकृतिक मैथुन गराएको आरोपमा एक जना पक्राउ

काठमाडौं । बोल्न नसक्ने १७ वर्षीय किशोर अप्राकृतिक मैथुनबाट पीडित भएका छन्। यी बालकलाई ३ सय रुपैयाँ दिएर अप्राकृतिक मैथुन गर्दै आएको पाइएको छ।महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख गौतम मिश्रका अनुसार १७ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको आरोपमा भारतीय नागरिक किशोर दास पक्राउ परेका छन् । 

अप्राकृतिक मैथुन पक्राउ

विशेष