अपराध सुरक्षा

विप्लवका जुम्ला इञ्चार्ज रवि किरण पक्राउ

विप्लवका जुम्ला इञ्चार्ज रवि किरण पक्राउ

खलङगा  । नेत्रविक्रम चन्द समूहका एक नेता जुम्लामा पक्राउ परेका छन् । उक्त समूहका जिल्ला इञ्चार्ज चन्द्रवीर तिरुवा (रवि किरण)लाई प्रहरीले पक्राउ गरेको हो । 


बुधबार राति १ बजे सिँजा गाउँपालिका–२ चुलेलगाउँस्थित आफ्नै घरमा सुतिरहेका बेला उनलाई छापा मारेर पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिताराम रिजालले जानकारी दिए। सोही कार्यालयमा हिरासतमा राखिएको जनाइएको छ । 

पक्राउ

विशेष