देवघाटधाममा उपराष्ट्रपति (फोटोफिचर)
उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले धार्मिक पर्यटकीय स्थल देवघाट क्षेत्रको अवलोकन भ्रमण गर्नुभएको छ । चितवन तर्फबाट झोलुङ्गे तरेर देवघाट क्षेत्र पुगेका पुनले त्यहाँ करिब दुई घण्टा बिताउनु भएको थियो । उपराष्ट्रपति पुनले त्यहाँ विभिन्न आश्रम तथा धार्मिक क्षेत्रहरुको भ्रमण र मन्दिरमा दर्शन गर्नुभयो ।
देवघाटधाममा उपराष्ट्रपति